काठमाण्डौ: अपि पावर कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। सेबोनले कम्पनीलाई आज(फागुन २६ गते) १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद अर्थात हाल कायम चुक्तापूँजी रु.२७५.८९ करोडको १०ः३.९३६२९२६ अनुपातमा हकप्रद सेयर निष्कासनको अनुमति प्रदान गरेको हो।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिलट लिमिटेड रहेको छ। कम्पनीले हकप्रद सेयर निष्कासनको माग गर्दै गत असार २५ गते बोर्डमा आवेदन दिएको थियो ।
यसअघि कम्पनीले गत जेठ २० गते २९.३८ प्रतिशत अनुपातको हकप्रद निष्कासनको गरेको थियो ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…