टोकियो
जापानको राजधानी टोकियो सहित १३ प्रान्तहरुमा, कोभिड संक्रमण नियन्त्रणका लागि लगाईएको अर्धआपतकाल मार्च ६ तारिखसम्मका लागि थपिएको छ ।
कोरोना संक्रमण नियन्त्रणमा लागि लगाईएको आपतकाल राजधानी सहित छिमेकी प्रान्तहरू साइतामा, चिबा र कानागावा साथै गुन्मा, निगाता, गिफु, आइची, मिए, कागावा, नागासाकी, कुमामोतो र मियाजाकी प्रान्तमा कायम आपतकाल मार्च ६ तारिखसम्म लम्बाईएको हो ।
जापान सरकार फेब्रवरी १३ सम्म यो बर्षमा पहिलो पटक अर्धआपतकाल घोषण गरेको थियो ।