जापान जाने उपयुक्त माध्यम

२०७९, १० आश्विन सोमबार १४:१५

काठमाडौ: बिगत लामो समय देखि बिश्वबाट जापानमा जागिरको व्यवस्था गरिरेहेको Wiz Academy ले जापान बाट कुनै कारण नेपाल फर्किएका नेपालीहरुलाई पुन जापान जाने मौका मिलाउने भएको छ। यदि नेपाली नागरिक नेपालमा व्यचलर पास भएको अथवा जापानको सेनमोन गाक्को सक्काएको र कुनै कारणले नेपालमा भएका नेपाली लाई सहजै यो सुविधा पाउने भएका छन्।

जापानिज तथा नेपाली समुदायबिच एक उत्कृष्ठ कम्पनीको पहिचान बनाएको यस कम्पनीले नेपाली हरु लाई जापान बसाइ सहज बनाउन बिविध भिसा सपोटका काम गदै आएको छ। यदि तपाइहरु कोहि जापानजाने सोच बनाउनु भएको छ भने तुरुन्तै यस कम्पनीको नेपाल कार्यलयमा सम्पर्क गर्नु सकिने कुरा कम्पनीका संचालक बताएका छन्। राम्रो आफ्नै करिकुलम बनाएर राम्रो भाषाका कक्षाहरु बिहान छ बजे देखि साँझ ६ बजे सम्म फिजिकल तथा साँझ ७ बजेदेखि राति ११ बजेसम्म धमाधम अनलाइन कक्षा हरु भइराखेका छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु