काठमाडौँ: भारतबाट बिजुली पाउन छोडे पनि नेपालका औद्योगिक ग्राहकमा गरिएको अघोषित लोडसेडिङ अन्त्य भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले कुनै पनि उद्योगमा लोडसेडिङ नरहेको बताए ।
अहिले कुनै पनि उद्योगमा लोडसेडिङ छैन । पिक आवरमा र प्रसारणलाईनमा समस्या हुँदा केही उद्योगमा १/२ घण्टा बिजुली काटिन्छ होला । बाँकी कहीं कतै लोडसेडिङ छैन´ बुधबार ऊर्जा मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा घिसिङले भने, `यो अपर्झट आएको समस्या हो । अहिले समाधान भैसकेको छ ।´
केही दिन बिजुली आपूर्तिमा समस्या हुँदा निजी क्षेत्रले विद्युत् प्राधिकरणसँग राजनीतिक निसाना साँधेको घिसिङले आरोप लगाए । `निजी क्षेत्रले बिजुली नपाएको भनेर बिज्ञप्ति जारी गरिरहेका छन् । अहिले उनीहरुले पूर्णतया राजनीतिक कुरा गरिरहेका छन् । ´
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…