उदयपुरको त्रियुगामा कांग्रेसको अग्रता कायमै 

२०७९, १४ जेष्ठ शनिबार १६:२६

उदयपुरउदयपुरको त्रियुगा नगरपालिकामा दिनयता मतगणना जारी पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसबाट मेयरकाउम्मेदवार वसन्त बस्नेतले सय ३५ मतले अग्रता लिइरहेका छन्

बस्नेतले हजार सय २० मत प्राप्त गरेका छन्  उनलाई नेकपा(एकीकृत समाजवादी)का उम्मेदवार बलदेव चौधरीले हजार सय ८५मतसहित पछ्याइरहेका छन्  तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार भागवत राउतले हजार सय ७८ मत प्राप्त गरेको मुख्य निर्वाचनअधिकृतको कार्यालयले जनाएको  

त्यसैगरी उपमेयरमा कांग्रेसकै सरिता राईले हजार सय ६० मत लिएर अग्रता कायम गरेकी छन्  उनी सुरुदेखि नै अगाडि नै थिइन एमालेकी महेश्वरी राईले हजार सय ५५ मतका साथ पछयाइरहेकी छन्  भने तेस्रो स्थानमा माओवादी केन्द्रकी गीता खड्का कार्कीले हजार सय ११ मत प्राप्त गरेकी छन् 

१६ वडा रहेको त्रियुगा नगरपालिकामा अहिलेसम्म , , १४,१५ १६ नम्बर वडाको मतगणना सम्पन्न भई परिणामसमेत सार्वजनिक भइसकेकोसहायक निर्वाचन अधिकृत दिलिप मगरले बताए 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु