समानुपातिकतर्फ १ कराेड ३ लाख ७९ हजार मत गन्दा कुन दल पाहिलो ,दाेस्राे स्थानमा ?

काठमाडाैँ- समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ३ लाख ७९ हजार मतगणना भएको छ।

निर्वाचन आयोगकाे ताजा तथ्यांकअनुसार हालसम्म नेकपा एमालेले २७ लाख ७२ हजार ९८५ मत पाएको छ।

दाेस्राे स्थानमा रहेकाे नेपाली कांग्रेसको २६ लाख ४३ हजार २९६ मत प्राप्त गरेकाे छ।

नेकपा माओवादी केन्द्रले ११ लाख ६१ हजार १७३ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ४१६ मत हासिल गरेकाे छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८५ हजार ८८७ मत पाएको छ भने जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९२८ मत प्राप्त गरेकाे छ।

यसैगरी, जनमत पार्टीले ३ लाख ९४ हजार ३४०, नेकपा एकीकृत समाजवादीले २ लाख ९४ हजार १८, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६५७, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ६७ हजार २७८, नेपाल मजदुर किसान पार्टीले ७५ हजार ४२, हाम्रो नेपाली पार्टीले ५५ हजार ५८७, मंगोल नेसनल अर्गनाइजेसनले ४८ हजार ५०४ मत प्राप्त गरेकाे छ।

Comments
Sanjay poudyal

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago