टोकियो: रुसी आक्रमणविरुद्ध विदेशी सहयोगीका लागि अपिल गर्दै आएको युक्रेनका लागि ७० जापानी स्वयंसेवकहरूले लड्ने भएका छन् । बुधबारको मिडिया रिपोर्टअनुसार त्यसमध्ये ५० जना पूर्वजापानी आत्मरक्षा फोर्सका सेना रहेका छन् । दुईजना भेटेरान आर्मी भएको बताइएको छ ।
यसअघि, युक्रेनियन राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले अमेरिका र क्यानडाबाट पनि अन्तर्राष्ट्रिय सेनाको समूह बनाएर लडाइँमा आफूहरूलाई सघाउन अपिल गरेका थिए ।

युक्रेनियन दूतावासका प्रवक्ताले यो विषय पुष्टि गर्दै धेरै मानिसले युक्रेनका लागि लड्ने चाहना व्यक्त गरिरहेको बताएका छन् । तर, यसमा सहभागी हुन जापानी आत्मरक्षा फोर्सको अनुभव हुनुपर्ने वा विशेष सैन्य प्रशिक्षण प्राप्त गरेको हुनुपर्ने पनि बताइएको छ ।

बुधबारको ट्विटर पोस्टमा जापानमा अवस्थित युक्रेनी दूतावासले मेडिकल, आईटी, सञ्चार वा फायर फाइटिङजस्ता क्षेत्रमा अनुभव भएका स्वयंसेवकहरूको खोजी गरिरहेको जनाएको छ । रोयटर्सबाट ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago