कुन दलले कति पाए ? समानुपातिकतर्फ १ कराेड १ लाख ७५ हजार मतगणना हुँदा

काठमाडौँ – प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ बिहीबार बिहान ७:३० बजेसम्म एक करोड १ लाख ७५ हजार ८९५ मतगणना भएकाे छ।

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार उक्त प्रणालीतर्फ  निरन्तर अग्रता लिइरहेको छ।

हालसम्म  प्रतिपक्षी दल नेकपा एमालेले दलले २७ लाख २२ हजार ८३३ मत प्राप्त गरेको छ

नेपाली कांग्रेसले २५ लाख ८६ हजार ६८० मतसहित दोस्रो स्थानमा रहेको छ।

तेस्राे स्थानमा रहेकाे नेकपा माओवादी केन्द्रले ११ लाख ५३ हजार ५१६ मत प्राप्त गरेकाे छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ४ हजार ७९० मत ल्याएकाे छ

भने राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७९ हजार ४०५ मत प्राप्त गरेकाे छ।

त्यस्तै, जनता समाजवादी पार्टी नेपालले ४ लाख ८ हजार ९६४, जनमत पार्टीले ३ लाख ७६ हजार २१२, नेकपा एकीकृत समाजवादीले २ लाख ९० हजार १९९, नागरिक उन्मुक्ति पार्टीले नागरिक उन्मुक्ति पार्टी २,६८,४३९, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १,४९,८३२, नेपाल मजदुर किसान पार्टीले ७३,८३९, हाम्रो नेपाली पार्टीले ५४,१२६, मंगोल नेशनल अर्गनाइजेशनले ४७,८९४ मत पाएकाे छ।

Comments
Sanjay poudyal

Recent Posts

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago

ढकमक्क फुलेको लालीगुराँस

प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरमा फुलेको लालीगुराँस। ढकमक्क फुलेको लालीगुराँसले अत्यधिक रूपमा आन्तरिक पर्यटकलाई आकर्षित…

54 years ago