अपडेट: भासिएको राजमार्ग एकतर्फी खुल्यो

२०७९, १६ भाद्र बिहीबार २०:०१

पाल्पा । अबरुद्ध राजमार्ग आंसिक रुपमा खुलेको छ । तिनाउ गाउँपालिका – ५ हिउदेखोलामा भासिएको सिद्वार्थ राजमार्गमा एकतर्फी रुपमामात्र सानागाडीहरु संचालन भएका छन ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

सडक जुनसुकै वेला पनि फेरि भासिन सक्ने हुदा रातिमा यात्रा नगर्न सडक बिभाग पाल्पाले अनुरोध गरेको छ ।
तस्बिर : बिष्णु प्रसाद पाण्डे

Comments

ताजा खबर