सडक भासिएर सिद्धार्थ राजमार्ग पुर्ण रुपमा अवरुद्ध

पाल्पा, १६ भदौ । बुटवल पाल्पा खण्डको केराबारी नजिक  हिउदे खोला नजिकै सडक भासियर यातायात पुर्ण रुपमा अबरुद्ध भएको छ । सडक डिभिजन पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालका अनुसार नया डाइभर्सनको काम शुरु भैसकेको छ। नया डाइभर्सन तयार गर्ने गरि काम भैरहेको छ ।

पाल्पाको तिनाउँ गाउँपालिका–५, हिउँदेखोला नजिक झन्डै ५० मिटर सडक भासिएको हो । भासिएको सडकमा डाइभर्सन गराउन कम्तीमा २० घण्टा लाग्ने प्रमुख जिल्ला अधिकारीले जनाएका छन्। राजमार्गमा पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पा तर्फ आउने सवारी साधनहरु हिउँदे खोलामै रोकिएका छन् । तस्बिर : जिल्ला प्रहरी कार्यालय पाल्पा । 

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago