राजमोको बिभाजन असाधारण-बाँस्कोटा

२०७८, १७ माघ सोमबार १६:३४

काठमाडौं माघ १६ । एमाले नेता गोकुल बाँस्कोटाले राष्ट्रिय जनमोर्चा बिभाजनको घटना आफूलाई निकै असाधारण लागेको टिप्पणी गर्नुभएको छ ।छोटो बाक्यमा मसालको चरित्र उधृत गर्दै पूर्वसञ्चारमन्त्री बाँस्कोटाले महामन्त्री मोहनबिक्रम सिंहकी कान्छी श्रीमतीले कांग्रेसलाई साथ दिनु गलत हो भनेर मसाल फुटेछ भन्दै सो घटना असाधारण लागेको बताउनु भएको छ ।

‘कांग्रेसको कान्छोभाई बन्न गएको राजमो पनि फुटेछ। माओकी कान्छी च्यागंचिंगलाई हेर्ने र स्टालीनका कामको गंभीर समीक्षामा फस्ने ईतिहास तोड्दै चौम स्कुलींगमा भएको यो घटना मलाई यसर्थ असाधारण लाग्यो कि यस पटक नेपालकै नेता मोहनबिक्रमकी कान्छीले कांग्रेसलाई साथ दिनु गलत हो भनेर फुटेछ,’ बाँस्कोटाले भन्नुभएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु