आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

२०७८, ६ माघ बिहीबार १८:२६

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३२ दशमलव ९६ अंकले बढेर २,९३१ दशमलव २६ को विन्दुमा कायम भएको छ । आज सबैभन्दा धेरै मैलुङ खोला हाइड्रोपावर कम्पनी र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका छन् । बुद्धभुमि हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै आइसीएफसी कम्पनी डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । कम्पनीका इकाईधनीले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु