आफ्नो अन्तरिक्ष स्टेसनमा ३ अन्तरिक्ष यात्री पठाउँदै चीन

चीनले आफ्नो नयाँ स्पेस स्टेसनमा पहिलोपटक अन्तरिक्ष यात्री पठाउने भएको आगामी जुन महिनामा तीनजना अन्तरिक्षयात्रीसहितको रकेट अन्तरिक्ष स्टेसनका लागि प्रक्षेपण गरिनेछ

चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रमका उपप्रमुख डिजाइनर यांग लिवेइले चीनको सरकारी टेलिभिजनबाट उक्त जानकारी गराएका हुन्

चीनले अन्तरिक्षमा पृथ्वीको कक्षमा स्थापना गरेको आफ्नो तियान्हे स्पेस स्टेसनका लागि इन्धन तथा अन्य वस्दोवस्तीका सामानसहितस्वचालित यान प्रक्षेपण गरेसँगै यांगले आगामी महिना स्पेस स्टेसनमा अन्तरिक्ष यात्री पठाइने खुलासा गरेका हुन्

अन्तरिक्षमा लगाउने कपडा अर्थात् स्पेस शूट, खानेकुरा, अन्तरिक्ष यात्रीलाई आवश्यक पर्ने उपकरण तथा इन्धन लगायतका . टनकार्गो बोकेको तियान्झोउ टू नामक यान आइतबार सफलतापूर्वक तियान्हे स्पेस स्टेसनमा पुगेको

स्पेस स्टेसनका लागि थप मोड्यूल, वन्दोवस्तीका सामान अन्तरिक्ष यात्रीसमेत गरेर यो वर्षको अन्त्य सम्ममा थप ११ वटा प्रक्षेपणगरिने चीनको अन्तरिक्ष एजेन्सीले जनाएको

तेश्रो तथा सबैभन्दा ठूलो स्पेस स्टेसनको रुपमा रहेको तियान्हे स्पेस स्टेसनलाई चीनको महत्वाकांक्षी अन्तरिक्ष कार्यक्रमको हिस्सामानिएको उक्त स्टेसनको मूख्य मोड्यूल चीनले गत अपि्रल २९ प्रक्षेपण गरेको थियो

स्पेस स्टेसनका लागि जना अन्तरिक्ष यात्री बोकेको शेन्झोउ १२ क्याप्सुल आगामी महिना जिउक्वान प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिनेछ

पृथ्वीको कक्षमा पुग्ने पहिलो चिनियाँ अन्तरिक्ष यात्रीसमेत रहेको यांगले अन्तरिक्ष स्टेसनमा पठाइने चिनियाँ अन्तरिक्ष यात्रीको पहिचानतथा थप विवरण भने खुलाएनन्

तथापि उनीहरु अन्तरिक्ष कार्यक्रमको सुरुआतकै सदस्यहरु रहेको बताइएको

हाल अन्तरिक्षमा रहेको बहुराष्ट्रिय अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा चीनको उपस्थिति छैन खासगरी अमेरिकाको विरोधका कारणचिनियाँ अन्तरिक्ष यात्रीलाई उक्त स्टेसनमा सामेल नगराइएको बताइएको आफूलाई विद्यमान अन्तरिक्ष स्टेसनमा प्रवेश नदिइएपछिचीनले आफ्नै स्टेसन खडा गरेको हो

सन् २००३ बाट अन्तरिक्षमा मानिस पठाउन सुरु गरेको चीनले हालसम्म ११ जना अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा पठाइसकेको , त्यसमध्ये जना महिला अन्तरिक्ष यात्री छन् अन्तरिक्षमा पुग्ने पहिलो चिनियाँ महिला लिउ यांग हुन् उनी सन् २०१२ मा अन्तरिक्षमापुगेकी थिइन्

हालसम्म अन्तरिक्षमा पुग्ने सबै चिनियाँ अन्तरिक्षयात्रीहरु चीनको जनमुक्ति सेनाका पाइलटहरु रहने गरेका छन्

एपीन्यूजबाट

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago