नवलपुर । अविरल वर्षा पछिको पहिरोले गिरुबारी खोला र पत्थर खोलाको मुहान आसपास क्षेत्रमा खोला थुनिएर ताल बनेको छ । हुप्सेकोट गाउँपालिकाले एक सूचना जारी गरी खाेला तटिय क्षेत्रका स्थानियलाइ सतर्कता अपनाउन आग्रह गरेको छ ।
हुप्सेकोट-४ रुम्सीमा गिरुबारी खोलाको मुहान राते खोलामा पहिरो खसेर खोला थुनिदा ताल बनेको गाँउपालिका ले जनाएकाे छ । पहिरो खसेर खोला थुनिदा ताल बनेको राते खोला तल आएर गिरुबारी खोलामा मिसिने हुँदा ताल फुटदा जोखिम हुन सक्ने भन्दै सतर्कता अपनाउन पािलकाकाे आग्रह छ । पालिकावाट खोला थुनिएर ताल बनेको स्थानमा पुग्न २ देखि ३ घण्टा सम्म लाग्ने छ । पालिकाका अनुसार खोला थुनिएको स्थानमा पुग्न अविरल वर्षाको कारणले पनि कठिन भएकाले खोला थुनिएर कत्रो ताल बनेको छ एकिन छैन । थुनिएका खाेलाहरु तल आएर गिरुबारी खोलामा मिसिएका छन् ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…