अघिल्ला दिनहरुमा भारी अंकले घटेको नेप्से मंगलबार भने करिब ९२ अंकले बढेको थियो । यसरी तीब्र उतारचढावपछि बजार अव विस्तारै सम्हालिने प्रयास गरेको अनुमान लगाउन सकिन्छ । बिहीबारदेखि जारी हुने लक डाउनका कारण धेरै व्यक्ति उपत्यकाबाहिर जाँदैछन् ।
यसमा कतिपय लगानीकर्ताहरु पनि परेका हुन सक्छन् । सोही कारण पनि बुधबार सेयर बजार सुस्त हुनमा केही सहयोग पुगेको अनुमान छ । साथै, बजारमा देखिएको उच्च उतारचढावका कारण अझै पनि कतिपय लगानीकर्ता ‘पर्ख र हेर’ कै रणनीतिमा बसेकाले पनि बुधबार नेप्से सुस्त बनेको विश्लेषकहरुको भनाई छ । ठूला उतारचढावपछि केही दिन नेप्से सुस्त हुने गरेको विगतको पनि उदाहरण छ ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…