एनआरएनए जापानका पूर्व अध्यक्ष थापाले आर्थिक अनियमितता गर्नेलाई उन्मुक्ति नदिन माग ।

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष सुदन थापाले संस्थाको आर्थिक घोटाला गर्नेलाई उन्मुक्ति नदिन अनुरोध गरेका छन ।

पूर्व अध्यक्ष थापाले एनआरएनए जापानको  आर्थिक घोटाला गर्नेलाई उन्मुक्ति नदिन आईसीसीसँग सार्वजनिक रूपमा माग गरेका हुन । पछिल्लो समय एनआरएनए जापानमा आर्थिक अनियमितता भएको उच्चस्तरीय छानबिन समितिले रिपोर्ट सार्वजनिक गरेको थियो ।

एनआरएनए जापानका पूर्व अध्यक्ष तथा आईसीसी युवा संयोजकको समेत भूमिका निर्वाह गरि सक्नु भएका थापाले जापानबाट प्रतिनिधित्व गर्ने एनआरएनए आईसीसी पदाधिकारी  बोक्सी पनी आफै धामी पनी आफै ,आर्थिक अनियमितता प्रकरण सामाजिक संजालमार्फत ब्यांग्य गरेका छन ।  

थापाका अनुसार संस्थामा रहेर संस्थाको आर्थिक अनियमितता गर्ने संस्थाको आर्थिक दोहन गर्ने र संस्थाको नामबाट अनैतिक आर्थिक अनियमितता गर्ने जो कसैले उन्मुक्ति पाउनु हुन्न, पदिय जिम्मेवार व्यक्तिहरुबाट सामाजिक तथा कानुनी दण्ड सहित अपचलन भएको सम्पूर्ण रकम असुल उपर गरि उठाउनु एनआरएनए आईसीसीसंग अनुरोध गरेका छन ।  

अनियमितता छानबिन समितिबाट आएको प्रतिबेदन प्रस्ट हुदा हुदै पनी एनआरएनए आईसीसीबाट अनियमिततामा संलग्न पदाधिकारीहरुलाई कारबाही मात्र हैन संस्थाले गुमाएको रकम एबम् संस्थाको पदमा बसेर आर्थिक अनियमितता गरेको सम्पूर्ण रकम फिर्ता गर्न पहल गरिएन भने एनआरएनए जापानको पूर्व अध्यक्षको  हैसियत तथा एनआरएनए सदस्यको हैसियतले जापानको कानुनी व्यवस्था अनुसार आर्थिक अनियमितताको छानबिन र कानुनी उपचारमा जाने जानकारी समेत गरेका छन ।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago