फाइल फोटो
काठमाडौं । एएफसी यू २३ एसियन कप क्वालिफायर्सको तयारीमा रहेको नेपाली फुटबल टोलीले आज इन्डोनेसिया यू २३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ। खेल पौने छ बजे ताजकिस्तानको गास सेन्ट्रल स्टेडियममा सुरु हुनेछ।
खेलका लागि नेपाली टोली अक्टोबर १९ मा ताजकिस्तान प्रस्थान गरेको थियो।
यू २३ एसियन कप क्वालिफायर्सको समूह बी मा नेपालसहित ताजकिस्तान, इरान र लेबनान रहेका छन्। नेपालले अक्टोबर २५ मा इरानसँग, अक्टोबर २८ मा ताजकिस्तानसँग र अक्टोबर ३१ मा लेबनानसँग खेल्नेछ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…