निफ्राले पेश गर्यो स्पष्टिकरण

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले धितोपत्र मूल्यमा प्रभाव पार्ने संवेदनशील सूचनाको विषयमा नेप्सेले माग गरे अनुसारस्पष्टीकरण पेश गरेको   हालै मात्र सञ्चार माध्यममा आएका समाचारका विषयमा सत्यतथ्य प्रकाश पार्न नेप्सेले निफ्रालाई निर्देशनदिएको थियो निफ्राले करोड डलरको बन्ड जारी गर्ने विषय रणनीति भित्रकै हिस्सा भएको आइपीओ निष्कासनका लागि तयारगरिएको विवरण पत्रमा पनि उल्लेख गरिएको स्पष्ट पारेको

 साथै, नेप्सेमा सूचीकृत हुनु अगावै बन्ड जारी गर्नका लागि नियामकबाट केही सहमाति लिइसकेको पनि स्पष्ट पारेको यसलाईअन्तिम रुप दिन चाहिने सहमतिहरु लिँदै यथासक्य छिटो बन्ड जारी गर्ने पनि बैंकले जानकारी गराएको यस्तै, लाभांश सम्बन्धमापनि निफ्राले स्पष्ट पारेको आइपीओ निष्कासनका लागि प्रकासन गरिएको विवरणपत्रमा आर्थिक वर्ष २०७७७८ मा % लाभांशवितरण गर्ने प्रक्षेपण गरिएको स्पष्ट पारेको हो निफ्राले संस्थागत लगानीकर्ता भित्राउने विषयमा प्ररम्भिक छलफल भइरहेको पनिजानकारी गराएको

 

Comments
sp sp

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago