दशैं बिदा सकिएसँगै वजारमा चहलपहल वढ्याे

असोज ३१, पाल्पा । दशैं बिदा सकिएसँगै वजारमा चहलपहल वढेकाे छ । दशैं मनाउन गाउँघर गएकाहरु शहर वजार भित्रिने क्रम जारी छ । दशैंको विदाकाे अवसरमा बन्द भएका सरकारी कार्यालय तथा बैंक तथा वित्तीय संस्थाहरु पनि आजबाट खुलेका छन् । पाल्पाको तानसेनमा पसल व्यवसाय पनी खुलेका छन् । यस सँगै वजारमा चहलपहल वढेकाे हाे ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख ज्ञान प्रसाद ज्ञवालीका अनुसार शिद्धार्थ राजमार्ग तथा तानसेन गुल्मी सडक खण्डमा सवारीसाधनकाे चाप वढ्काे छ । ठुला सवारीसाधनकाे तुलनामा साना सवारीसाधनकाे चाप धेरै रहेकाे छ ।

टीकाको तेस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट टीका थाप्ने र आशिर्वाद लिने क्रम चलिरहेको छ । टीकाको दिन आफन्त तथा मान्यजनबाट टीका लगाउन नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका थाप्ने प्रचलन  रहेकाे छ ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago