काठमाडौं माघ १ ।आफ्ना नेता पक्राउ गरेको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
केन्द्रीय नेता धर्मेन्द्र बाँस्तोलाको विरोधमा नेपाल बन्द सहितको विरोधका कार्यक्रम सार्वजनिक गरिएको हो।बाँस्तोला बुधबार पक्राउ परेकाl थिए। माघ १० मा नेपाल बन्दको घोषणा गरिएको छ। पार्टी महासचिव विप्लवले बिहीबार विज्ञप्ति प्रकाशित गरि शनिबार देशव्यापी विरोध जुलुस प्रर्दशन गर्ने जनाएका छन्।माघ ५ मा विरोध सभा, माघ ७ मा विरोध प्रदर्शन र माघ ९ गते देशव्यापी मसाल जुलुस गर्ने विज्ञप्तिमा उल्लेख छ। राजनीतिक व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उडाँउदै आफ्ना कार्यकर्ता पक्राउ गरिएको प्रति विप्लवले खेद व्यक्त गरेका छन्।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…