एमालेको राष्ट्रिय महाधिवेशन – पाल्पाबाट १५ जना प्रतिनिधि चयन

पाल्पा, २७ कात्तिक । नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनका लागी १५ जना महाधिवेशन प्रतिनिधि निर्विरोध चयन भएका छन। पाल्पा क्षेत्र नं १ बाट झपेन्द्रबहादुर जि.सी., राधाकृष्ण कंडेल, देवीलाल लामिछाने, विमलप्रसाद काफ्ले, कुविजा अर्याल र सरस्वती भट्टराई चयन भएका हुन । 

यस्तै पाल्पा क्षेत्र नं २ बाट अशोक कुमार शाही, राम बहादुर राउत, मोहन थापा मगर, ओम बहादुर घर्तिमगर, नविन थापा, नारायणी शर्मा र गीता पाण्डे चयन भएका छन्। यसैगरी उत्पिडिततर्फ ठाकुर लोहागुन र दिपक विश्वकर्मा चयन भएको एमाले पाल्पाका अध्यक्ष नारायण प्रसाद आचार्यले बताए।

फाइल फोटो

केन्द्रीय नेतृत्वमा रहेका ३ जना स्वत: महाधिवेशन प्रतिनिधि चयन भएका छन्। केन्द्रीय सदस्य दलबहादुर राना, ठाकुर गैरे र केन्द्रीय लेखा आयोगका सदस्य धनेन्द्रराज घिमिरे पाल्पाबाट स्वतह:  महाधिवेशन प्रतिनिधि चयन भएका हुन्। यस अघि सम्पन्न भएको ८१ वडा र १० पालिकामा पनि एमालेले सहमतीमा नेतृत्व चयन गरिसकेको छ। यहि मंसिर १० देखि १२ गतेसम्म एमालेको महाधिवेशन चितवनमा हुँदै छ ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago