२९ जेठ, सप्तरी । भारतबाट घरेलु हतियार लिएर नेपाल प्रवेश गर्दै गरेको अवस्थामा एक जना भारतीय नागरिक सप्तरीबाट पक्राउ परेकाछन् । सीमामा खटिएको सशस्त्र प्रहरीको टोलीले भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्ला बोगटिया निवासी जितेन्द्र मण्डललाईपक्राउ गरेको हो ।
२४ वर्षीय मण्डललाई बोदे बर्साइन नगरपालिकास्थित स्वर्णपट्टीबाट बायरिङ हालेर पड्काउने हतियारसहित पक्राउ गरेको सशस्त्र प्रहरीउपरीक्षक राजु श्रेष्ठले जानकारी दिए । उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका निम्ति नेपाल प्रहरीलाई बुझाउने तयारीभइरहेको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…