जापानमा नेपाली युवाद्वारा आत्महत्या

२०७८, १० आश्विन आईतवार १८:४६

जापान । टोकियो नजिक रहेको योकोहामा शहरमा नेपालका एक युवाले आत्महत्या गरेका छन् । नेपालमा बुटवल घर भएका करिब ४५ बर्षिय युवाले आत्महत्या गरेका हुन् ।

सांकेतिक तस्बिर फाइल फोटो

श्रीमतीसहित जापानमा बसोबास गर्दैआएका गैरे थरका युवाले आत्महत्या गरेका हुन् उनले के कारणले आत्महत्या गरे भन्ने खुलेको छैन ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु