Categories: समाचार

म प्रधानमन्त्री भएको भए अविश्वासको प्रस्ताव दर्ता हुनुअघि नै राजीनामा दिन्थेँः वामदेव गौतम

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

काठमाण्डुनेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफू कुनै पनि समूहमा नलागेको स्पष्ट पारेका छन्

बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै उपाध्यक्ष गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि परेको अविश्वासको प्रस्ताव विफल पार्दैआइरहेको बताएका छन्

उनले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव लैजाँदा प्रचण्डमाधव नेपाल पक्षले आफूलाई नसोधेको बताएका छन् गौतमले आफूभएको भए अविश्वास प्रस्ताव आएपछि पार्टी जोगाउन प्रधानमन्त्रीबाट राजीनामा दिने थिएँ भन्दै भने, ‘प्रधानमन्त्रीसामू पार्टी एकताजोगाउने अन्तिम पटक अवसर थियो भएको भए, त्यो अविश्वासको प्रस्ताव दर्ता हुनुअघि नै राजीनामा दिन्थेँ मेहनत गरेर निर्माणगरेको पार्टी जोगिन्थ्यो मैले पटक पटक बैठकमा नेताहरुको कार्यशैली सुधारको कुरा उठाएँ तर सुधार भएन एक हिसाबलेधेरैपटक नेताको विरोधी जस्तो भएँ प्रधानमन्त्रीको कटु आलोचक हो, उहाँको कारणले नै हामी अहिले यहाँ आइपुगेका हौं

गौतमले पार्टी विभाजनको औचित्य नरहेको भन्दै आफू अहिले कुनै समूहमा नरहेको बताए गौतमले ऋषि कट्टेलको नेकपाको मुद्दाअदालतमा विचाराधीन रहेको भन्दै अदालतबाट कट्टेलको पक्षमा निर्णय भएमा नेकपाको एउटा पक्ष एमाले अर्को पक्ष माओवादी केन्द्रबन्न सक्ने बताए आफू फेरि पनि एकता कायम गर्न लागिरहेको त्यसका लागि संगठनको संरचना बनाएरै जाने बताए

त्यसैले अहिले कुनै पनि पक्षमा छैनन,’ गौतमले भने, ‘त्यसैले मैल समर्थन गरिनँ असंवैधानिक भनेँ अहिले चुप लागेको छु किनभनेयो मुद्दा अदालतमा उहाँले पटकपटक भन्ने गर्नु भएको थियो, अविश्वासको प्रस्तावबाट मलाई बर्खास्त गर्ने काम गर्नुभयो भनेदुर्भाग्यपूर्ण हुनेछ

Comments
sp sp

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago