पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

२०७८, ३१ जेष्ठ सोमबार ११:०५

३१ जेठ, काठमाडौं पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् ज्वरो रगतमा हेमोग्लेविनको मात्रा कम भएपछिउनलाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो

अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य / दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल ल्याइएको थियो उनको स्वास्थ्यमा के समस्या आएको हो भन्ने बुझ्न परीक्षण चलिरहेको अस्पताल स्रोतले जनाएको

यसअघि कोरोना संक्रमण पुष्टि भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर घर फर्किएका थिए

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु