सीमा क्षेत्रमा खटिएका सशस्त्रद्वारा स्रोत नखुलेको करिब ८ लाख रुपैयाँ बरामद

२०७८, २९ जेष्ठ शनिबार १३:४२

२९ जेठ, काठमाडौं सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले स्रोत नखुलेको करिब लाख रुपैयाँ बरामद गरेको

महोत्तरी सम्सी गाउँपालिका पोखरभिण्डामा रहेको नेपाल भारत सीमा क्षेत्रबाट सात लाख ८९ हजार पाँच सय ५० रुपैयाँ बरामदगरिएको हो

गोराहारीमा बीओपीबाट खटिएको सशस्त्र प्रहरीले भारतबाट नेपाल तर्फ आउँदै गरेको व्यक्तिलाई चेक जाँच गरेको थियो सो क्रममाभारतबाट नेपाल आउँदै गरेका एक व्यक्तिले शंकास्पद झोला फालेर हिँडेको सशस्त्रले जनाएको सो झोलामा स्रोत नखुलेको पैसाभेटिएको हो

प्रहरीले सो रकम आवश्यक कारबाहीको लागि जलेश्वरमा बुझाएको सशस्त्र प्रहरीले जनाएको

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु