पाकिस्तानमा रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु

२०७८, २४ जेष्ठ सोमबार ११:५५

l, काठमाडौं। पाकिस्तानमा सोमबार बिहान रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको ५० जनाभन्दा बढी यात्रु घाइते भएका छन्

कराँचीबाट सरगोधा जाँदै गरेको मिल्लत एक्सप्रेसको रावलपिण्डीबाट कराँची जाँदै गरेको सैयद एक्सप्रेसको रेल सिन्ध प्रान्तकोडहारकी क्षेत्रमा आपसमा ठोक्किएका हुन्

दुर्घटनास्थलमा उद्धारकार्य जारी रेलका डिब्बामा फसेका यात्रुहरुलाई निकाल्ने प्रयास भइरहेको समाचार संस्था डनले जनाएको

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु