न्युजिल्यान्ड पहिलो पटक टेष्ट वरियता शीर्षस्थानमा

एजेन्सीपाकिस्तानलाई दोस्रो टेष्ट खेलमा सय ७६ रनको इनिङ अन्तरले हराउँदै न्युजिल्यान्ड अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसीसी) को टेष्ट वरियतामा पहिलो पटक शीर्षस्थानमा उक्लिएको

दुई टेष्ट सिरिजमा क्लिनस्विप गरेको न्युजिल्यान्डले भारत अष्ट्रेलियालाई पछि पार्दै टेष्ट वरियतामा शीर्षस्थानमा उक्लिएको हो न्युजिल्यान्ड सय १८ अंकका साथ शीर्षस्थानमा छ। दोस्रो स्थानमा झरेको अष्ट्रेलिया सय १६ तेस्रो स्थानमा रहेको भारतको सय१४ अंक

फोटो फाईल

इंग्ल्यान्ड चौथो, दक्षिण अफ्रिका पाँचौ श्रीलंका छैटौं स्थानमा पाकिस्तान दोस्रो इनिङमा सय ८६ रनमा अल आउट भयो पाकिस्तानका आविद अली २६, अजहर अली ३७, फहिम अशराफ २८ जाफर गोहरले ३७ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले राम्रोप्रर्दशन गर्न सकेनन्

न्युजिल्यान्डका युवा अलराउन्डर काइल जामिसनले विकेट लिए ट्रेन्ट बोल्टको नाममा विकेट रह्यो न्युजिल्यान्डले ६५९ कोअवस्थामा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो विलियम्सनले सय ६४ बलमा २८ चौका सहित सय ३८ रनको उत्कृष्टदोहोरो शतकीय इनिङ खेलेका थिए उनको यो टेष्ट करिअरको चौथो दोहोरो शतक थियो

विलियम्सन फहिम अशराफको बलमा सन मसुदबाट क्याच आउट भएका थिए हेनरी निकोल्सले सय ९१ बलमा १८ चौका छक्का सहित सय ५७ रनको शतकीय इनिङ खेले चौथो विकेटका लागि विलियम्सन निकोल्सले सय ५३ बलमा सय ६९रनको तेहेरो शतकीय साझेदारी गरेपछि न्युजिल्यान्डले पहिलो इनिङमै विशाल योगफल बनाएको थियो

मोहम्मद अब्बासले नसीम साहबाट निकोल्सलाई क्याच गराउँदै उक्त साझेदारी तोडे तल्लोक्रमका डर्याल मिचेल सय १२ बलमा चौका छक्का सहित सय रनमा अविजित रहे उनको यो पहिलो टेष्ट शतक समेत हो काइल जामिसन ३० टम लाथम ३३रनको योगदान दिए

पाकिस्तानका शाहिन अफ्रिदी, मोहम्मद अब्बास फहिम अशराफले विकेट लिए पहिलो दिन टस हारेर ब्याटिङ थालेकोपाकिस्तान पहिलो इनिङमा सय ९७ रनमा अल आउट भएको थियो पाकिस्तानका अजहर अलीले सय ७२ बलमा १२ चौका सहितसर्वाधिक ९३ रनको योगदान दिए

६३ औं ओभरमा म्याट हनेरीले रस टेलरबाट क्याच आउट गराएपछि अजहर शतक बनाउन चुकेका थिए तेस्रो ओभरको तेस्रो बलमै टिमसाउथीले ओपनर शन मसूदलाई शून्यमा एलबिडब्लू आउट गरेका थिए

दोस्रो विकेटका लागि अजहर अली आविद अलीले सय बलमा ६२ रनको साझेदारी गर्दै इनिङ अघि बढाएका थिए आविदअलीलाई २० औं ओभरको अन्तिम बलमा काइल जामिसनले साउथीबाट क्याच गराउँदै तोडेका थिए

विकेटकिपर मोहम्मद रिजवान ७१ बलमा ११ चौका सहित ६१ रन बनाए आविद अली २५, फहिम अशराफ ४८, जफार गोहर ३४, अफ्रिदी नसीम शाह १२ रनमा आउट भए हरिस सोहेल फवाद आलम रनमा आउट भएपछि पाकिस्तान दबाबमा परेको थियो

तर पाँचौ विकेटका लागि अजहर मोहम्मद रिजवानले सय ३२ बलमा ८८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए युवाअलराउन्डर काइल जामिसनले २१ ओभरमा मेडन सहित ६९ रन खर्चेर विकेट लिए

टिम साउथी ट्रेन्ट बोल्टको नाममा विकेट रह्यो म्याट हेनरीले विकेट लिए पहिलो टेष्ट खेलमा पाकिस्तान न्युजिल्यान्डसँग सय रनले पराजित भएको थियो न्युजिल्यान्डले दुई सिरिज क्लिनस्विप गर्यो

Comments
sp sp

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago