मोरङमा जेठ २४ गतेसम्म थपियो निषेधाज्ञा

२०७८, १७ जेष्ठ सोमबार १४:१७

१७ जेठ, काठमाडौं मोरङमा आगामी जेठ २४ गतेसम्मका लागि निषेधाज्ञा लम्बिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले एक सूचना जारी गर्दै निषेधाज्ञालाई जेठ २४ गतेसम्म थप गर्ने निर्णय भएकोबताएका हुन्

कोरोना सङ्क्रमण बढिरहेको अवस्थालाई ध्यानमा राखी जेठ २४ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञाको थप गरिएको उनले बताए यस अघि प्रशासनले  सोमबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो

Comments

ताजा खबर