संक्रमण र मृत्युु हाल सम्मकै उच्च

२०७८, २२ बैशाख बुधबार १६:५०

पछिल्लाे २४ घण्टामा नेपालमा आठ हजार छ सय ५९ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमण हुने यो अहिलेसम्मकै उच्च हो । त्यस्तै नेपालमा थप ५८ जनाकाे काेराेना सङ्क्रमणका कारण ज्यान गएकाे छ । यो संगै सकृय संक्रमितको संख्या ६६ हजार ३ सय ५२ पुगेको छ ।

Comments

ताजा खबर