कुमामोतो नेपाली समाज द्वारा मन्जुल मितेरी(बराइली)सम्मानित

जापान एनआरएनए कान्साई क्षेत्रीय समिति जापानले आयोजना गरेको जापानव्यापी खुल्ला कविता प्रतियोगीतामा कुमामोतो क्षेत्रबाट सहभागिता जनाई द्वितीय स्थान हासिल गर्न सफल श्री मन्जुल मितेरी(बराइली)ज्यु लाई आगामी प्रोहोत्सान्  स्वरुप कुमामोतोनेपाली समाज जापान ले सम्मानपत्र प्रदान गर्दै सम्मान गरेको सोही अवसरमा आयोजक एनआरएनए कान्साई क्षेत्रीय समितिजापानबाट द्वारा प्रदान गरेको सम्मानपत्र नगद रु ३०,०००/-  पुरस्कार समेत हस्तणतरण गरिएको छ।सम्मान पत्र हस्तान्त्रण गर्दैकुमामोतो नेपाली समाज समाज जापान का कार्यवाहक अध्यक्ष पवन अधिकारिले यस ठाउँ बाट सहभागिता  जनाइ द्वितीय स्थानहासिल गर्नु भनेको कुमामोतो मा रहेका नेपाली लाई समेत गौरब को बिषय रहेको बताउदै आगामी दिनमा थप सफलता को शुभकामना  समेत ब्यक्त गर्नु भयो !कुमामोतो नेपाली समाज द्वारा आयोजित उक्त शुभकामना कार्यक्रम कार्यबाहक अध्यक्ष पवन अधिकारी कोअध्यक्षता भएको थियो भने सहजिकरण सचिव प्रशान्त बोहराले गर्नु भएको थियो।

त्यसै गरी वर्तमान अवस्थालाई  मध्यनजर गर्दै सिमितब्यक्ती हरुको उपस्थिती मा सम्पन्न कार्यक्रम्मा नेसाज का क्षेत्रीय उपाध्यक्ष  दामोदर वस्ती को बिशेष उपस्थिती रहेको थियो भनेकुमामोतो नेपाली समाज का कार्यसिमिती का हिरा तिमील्सिना लगाएत को उपस्थिती मा सम्पन्न भएको थियो।

कुमामोतो क्षेत्र मा रहेका नेपाली हरु को प्रतिभाहरु उजागर गर्दै भिभिन्न रचनात्मक कार्यहरु गर्दै आइरहेको यस् सस्थाले कुमामोतोमारहने  नेपाली हरुमा पर्ने हरेक समस्या समाधान मा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको सस्थापक अध्यक्ष लाक्पा दोङ्ले जानकारीगराउनु भयो।

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago