एकै दिन ६२३ बालबालिकामा कोरोना संक्रमण

२०७८, १९ बैशाख आईतवार १७:२८

१९ वैशाख, काठमाडौँ पछिल्लो २४ घण्टामा ६२३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको

स्वास्थ्य मन्त्रालयका अनुसार वर्ष मुनिका १६६ बालबालिका १० देखि १९ वर्ष मुनिका ४५७ बालबालिका गरी ६२३ बालबालिकामाकोरोना संक्रमण पुष्टि भएको हो

फोटो फाईल

आइतबार मात्रै देशभर थप हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको   भने २७ जनाको मृत्‍यु भएको

Comments

ताजा खबर