भारतीय भूमिमा नेपाली नागरिकमाथि गोली प्रहार, एकजना घाइते

२०७७, २१ पुष मंगलवार ०२:१९

काठमाडौं कञ्चनपुरको नेपालभारत सीमा क्षेत्रमा पर्ने भारतीय भूमिमा नेपाली नागरिकमाथि गोली चलेको

भारतीय वनरक्षकको टोलीले दोधराचाँदनीसँग जोडिएको भातरतीय भूमिमै नेपाली नागरिकमाथि गोली चलाएका हुन्

गोली प्रहारबाट स्थानीय १८ वर्षीय नरेश सुनार घाइते भएका छन् उनको कञ्चनपुरको सदरमुकामस्थित महाकाली प्रादेशिकअस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासिनीले जानकारी दिए

उनका अनुसार घटनाको विस्तृत विवरण आइसकेको छैन घटनाबारे भारतीय पक्षसँग जानकारी लिने प्रयास भइरहेको

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु