सांकेतिक तस्बिर फाइल फोटो
कात्तिक१८, पाल्पा । बाटोमा हिंड्दै गरेका एक ब्यक्तीलाई बरको रूख ढलेर लाग्दा उनको मृत्यु भएको छ। तानसेन नगरपालिका-१४ अर्गलीका ५० वर्षीय लक्षमण प्रसाद पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
तानसेन नगरपालिका १३ छेर्लुङ स्थित आफन्तको घरमा जाँदै गर्दा पाण्डेलाई बरको रूख ढलेर लागेको थियो ।कालीगण्डकी कोरिडोर नजिकै रहेको कुरुङ खोला तर्ने क्रममा एक्कासी माथिबाट बरको रूख ढलेर लागेको थियो पाल्पा प्रहरीले जनाएको छ ।
रुखले लागेका पाण्डेलाई पुल देखि २० मिटर तल खोलामा बासको झ्याङमा अड्किएको अवस्थामा भेट्टाइएको थियो । फाइल तस्बिर ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…