पाल्पा, १८ साउन । तानसेन बाट बुटवल तर्फ गईरहेको जीपमा ढुङ्गा खसेर च्यापिएको छ। सडक माथिबाट पहिरो संगै ढुङ्गा खसेको हो । लु २ च ८३८७ नम्बरको को पिकअप जिपलाई ढुङ्गाले च्यापेको हो। पहिरोमा परी जिपका चालक स्याङ्जा चापाकोट ०५ बस्ने बर्ष २६ का डिलु थापा र सह – चालक जिल्ला स्याङ्जा वालिङ ११ बस्ने बर्ष २३ को आशिष खाँड घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो। आशिष खाँणको उपचारको क्रमामा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अरु दुइजनाको अवस्था भने सामान्य रहेको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…