शहीदका शालिक चोरी

२०७७, २२ माघ बिहीबार ०९:१३

जलेश्वर,महोत्तरी जिल्लाको जलेश्वरजनकपुर सडकखण्डको परिकौली चौकमा स्थापना गरिएको मधेश आन्दोलनका दुई शहीदको शालिकगएराति चोरी भएको  

मधेश आन्दोलन २०७२÷७३ मा महोत्तरी जिल्लामा सुरक्षाकर्मीको गोली लागि शहीद भएका जलेश्वर नगरपालिका११ का वीरेन्द्रविच्छा वडा नं का राजेश ठाकुर दुवै जनाको शालिक चोरी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाशविष्टले बताउनुभयो

वडा नं ११ वडा नं को साझा चोकको रुपमा रहेको परिकौली चौकमा ÷ फिट अग्लो बुर्जामाथि राखिएको दुवै जनाको प्रतिमा(%Bालिक) आज बिहान सो स्थानमा नरहेको वडा नं का वडाध्यक्ष रवीन्द्र यादवले बताउनुभयो वडाध्यक्ष यादवले गएराति ११÷१२बजेसम्म शालिक चोकमै रहेको स्थानीयवासीको भनाई उद्धृत गर्दै मदिरा सेवन गर्नेहरुले शालिक चोरी गरेको हुनसक्ने आशङ्का व्यक्तगर्नुभएको

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट आज बिहानैदेखि प्रहरी टोली परिचालन गरी शालिकको व्यापक रुपमा खोजतलाश भइरहेको घटनामा संलग्न व्यक्तिको पनि खोजतलाश भइरहेको प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताउनुभयो

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु