स्याङ्जामा मोटरसाईकल दुर्घटनामा एक व्यक्ति घाईते

२०७७, २४ पुष शुक्रबार १२:१७

स्याङ्जा, २४ पुस । जिल्ला स्याङ्जा चापाकोट नगरपालिका १० बाढीकुना स्थित भित्री सडक खण्डमा केवरेबाट चापाकोटतर्फ आउँदै गरेको लु ४५ प ५१५७ नं को मोटरसाईकल आफै अनियन्त्रीत भई बाटोमा नै पल्टिदाँ मोटरसाईकल चालक घाईते भएका छन् ।

सांकेतिक तस्बिर फाइल फोटो

घाईते हुने जिल्ला स्याङ्जा चापाकोट नगरपालिका ९ डाडाँचौपारी बस्ने ५० वर्षिय ईश्वरी कोईराला रहेका छन् । घाईते कोईरालाकाे अवस्था सिरियस रहेकाे छ ।घाईतेलाइ उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु