Categories: समाचार

स्वास्थ्यसुरक्षा सामग्री सम्बन्धित क्षेत्रमा पठाइने ।

भविन्द्र गौतम, १८ चैत्र, पाल्पा , तानसेन नगरपालिकाले नगरपालिका अन्तर्गतका स्वास्थ सस्थाहरुमा स्वास्थ्यसुरक्षा सामग्री पठाउने भएको छ ।

नगरपालिकाको आन्तरिक स्रोत बाट ब्यवस्थापन गरेर पिपिइ (PPE) लगायत स्वास्थ्यसुरक्षा सामग्री  स्वास्थ्य सस्थाहरुमा  पठाउने भएको हो । नगरवासीको स्वास्थ्यप्रति जिम्मेवार हुँदै कोरोना संक्रमण रोकथाममा खटिएका स्वास्थ्यकर्मीले कामका बेला उपयोग गर्ने आबस्यक पिपिइ (PPE) लगायत स्वास्थ्यसुरक्षा सामग्री जोहो गरेर सम्भाबित सन्क्रमणित बिरामिको स्वास्थ्य परीक्षणका  लागी सम्बन्धित क्षेत्रमा पठाइने नगरप्रमुख अशोककुमार शाहीले बताउनु भयो । 

पिपिइ लगाएतका सामाग्री चैत्र १९ देखि सम्बन्धित वडामा टोली पठाउने प्रमुख शाहिले बताउनुभयो । यस अघि कोरोना भाइरसकोजोखिम न्यूनीकरण गर्नका लागि धेरै आवत जावत हुने नगरका विभिन्न स्थानमा डिसइन्फेक्सन स्प्रे छर्ने काम नगरपालिकाले गरिसकेको छ ।

Comments
Bishawas Acharya

Recent Posts

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago

ढकमक्क फुलेको लालीगुराँस

प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरमा फुलेको लालीगुराँस। ढकमक्क फुलेको लालीगुराँसले अत्यधिक रूपमा आन्तरिक पर्यटकलाई आकर्षित…

54 years ago