Categories: समाचार

निजि स्कुलमा तत्काल भर्ना राेक लगाउन नेपाल विद्यार्थी संघ पाल्पाको ध्यानाकर्षण ।

सन्ताेष गहतराज ,पाल्पा।नेपाली विद्यार्थी संघ जिल्ला कार्य समिति पाल्पाले निजि विद्यालयहरूमा तत्काल भर्ना राेक लगाउन प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र आईतबार बुझाएको छ ।नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिका कायर्वाहक सभापति सुरेश बाेहाेराकाे नेतृत्वमा ध्यानाकर्षण पत्र बुझाएको हाे ।

का वा सभापति  सुरेश बाेहाेराद्वारा हस्ताक्षर उक्त ध्यानाकर्षण पत्रमा नेपाल विद्यार्थी संघ पुरानो विद्यार्थी संगठन हाे । यसले शैक्षिक क्षेत्रमा खेलेकाे भुमिका सर्ववित्तिकै छ । अहिले विश्व काेराेना भाइरस सँग जुधिरहेकाे बेला प्याब्सन लगाएत निजि विद्यालयले  गरेकाे भर्ना प्रती नेपाल विद्यार्थी संघकाे गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल सरकार प्रमुख जिल्ला अधिकारी मार्फत हामी अबगत गराउनु चाहान्छाै कि यस परिस्थितिमा कुनै किसिमको भिडभाड नगर्न आग्रह गरिरहेकाे बेला समाजमा काेराेनाकाे कहर ल्याउन प्याब्सन र निजि क्षेत्रले गरेकाे निर्णय अत्यन्त अमानवीय र समाज कल्याणका लागि घातक छ । लाखौं विद्यार्थीहरूकाे स्वास्थ क्षेत्रमा खेलवाड गर्न आर्थिक प्रलाेभनमा परेका निजि शैक्षिक क्षेत्रका व्यापारीहरूलाई नेपाल विद्यार्थी संघले हरेक पटक खबरदारी गर्दछ । काेराेना भाइरसलाई मध्ये नजर गर्दै लकडाउन ,समतामूलक शिक्षा , हुने खाने विद्यार्थी र अधिकार तत्काल स्थगित गर्न सम्बन्धि निकायलाइ जाेडदार माग गर्दछौं । 

अन्यर्था नेपाल विद्यार्थी संघले आन्दोलका थप कार्यक्रम अगाडि बढाउने बताएकाे छ । ध्यानाकर्षण पत्र बुझाउदै नेपाल कार्वाहक सभापति सुरेश बाेहाेरा,ने वि संघका केन्द्रिय सदस्य हरिबाेल भट्टराई,नेपाल विद्यार्थी संघका नेता सुवास गैरेले आफ्नो माग बारे ध्यानाकर्षण गराउदै माग पूरा नभए थप अान्दोलनका कार्यक्रम अगाडि बढाउने जानकारी गराएकाे नेपाल विद्यार्थी संघका सचिव दिपक पाण्डेले बताउनु भयाे । ध्यानाकर्षण पत्र बुझदै प्रमुख जिल्ला अधिकारी यादव सुवेदी निजि विद्यालयकाे भर्ना प्रति गम्भीर ध्यानाकर्षण भएको बताउदै याे ध्यानाकर्षण पत्र प्रधान मन्त्री समक्ष पठाउने बताउनु भयाे ।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago