सिद्धार्थनगरमा एक घर एक कोरोना परीक्षण

नारायण प्रसाद कोइराला, रुपन्देही । जिल्लाको भैरहवा स्थित सिद्धार्थनगर नगरपालिकामा कोरोना बिरुद्ध ‘एक घर एक परीक्षण’ अभियान सञ्चालन गरिने भएको छ ।

कोरोना भाइरस कोभिड–१९ को जोखीम कम गर्नका लागि मायादेवी फाउण्डेशनको नेतृत्वमा ‘एक घर एक परीक्षण’ अभियान सुरु गर्न लागिएको हो । अभियानका लागि फाण्डेसनसले ५० हजार जम्मा गरेको छ ।

फाउन्डेसका प्रमुख रवि कुमार रौनियारले आफुहरुले ५० हजार जम्मा गरेर अभियान सुरु गरेको बताए । उनले सम्बन्धित मन्त्रालय, स्थानिय निकाय, सबै सरकारी निकाय, संघ संस्था, उद्योगपती, स्थानिय क्लबहरु तथा ब्यक्तिगत रुपमा समेत यस अभियान मा हात्तेमालो गरि सक्दो सहयोग गर्न अनुरोध गरेका छन्। यस अभियानलाई पूर्ण सफल बनाउन रवि रौनियारले सामाजिक बिकास मन्त्रालय तथा सिद्धार्थनगर नगरपालिका को भूमिका मह्त्वपूर्ण हुने बताउदै पूर्ण सहयोगको आशा गरेका छन।

फाउन्डेसनले अभियानको नारा पनि तय गरेको छ, ‘अबको अभियान– कोरोना मुक्त नगर हाम्रो पहिचान ।’
यसअघि फाउन्डेसनले कोरोना महामारीको भवितब्य प्रकोपलाई मध्यनजर गर्दै भैरहवा क्षेत्रमा रहेका पत्रिका बितरण गर्ने १५ जना बितरकको कोरोना बिमा गरिदिएको छ ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago