इस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्मोत्सव मनाइँदै : सार्वजनिक विदा दिन माग

नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औं जन्मोत्सव आज मनाइँदै

मोहम्मद डेपनि भनिने आजको दिनमा मुस्लिम समुदायले ¥याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरणगर्ने, सामूहिक भोज खाने एकअर्कामा शुभकामना साटासाट गर्ने चलन तर, यस वर्ष कोरोना भाइरस सङ्क्रमणको जोखिमकाकारण कपिलवस्तुका मुस्लिम समुदायका व्यक्तिले सामूहिक भेला भएर गरिने कार्यक्रमहरु रद्द गरी आफ्नै घरमा मोहम्मद डेमनाइरहेको मुस्लिम आगुवा जमशेर अलि मियाले बताउनुभयो

कपिलवस्तुको चन्द्रौटा, तौलिहवा, कृष्णनगर, महाराजगञ्ज, बहादुरगञ्जमा मुस्लिम समुदायले घर तथा मस्दिमहरुमा नमाज पढेरमोहम्मद डे मनाइ रहेको मौलाना मशहुद खाँ नेपालीले बताउनुभयो   मोहम्मदको जन्मजयन्तीका अवसरमा सरकारले सार्वजनिक विदादिनुपर्ने माग उहाँको

मोहम्मदको जन्म इस्वी सम्वत् ५७१ अप्रिल २० अर्थात् इस्लामी पात्रो हिजरी सम्वतको १२ रब्बी औव्वलमा साउदी अरबकोमक्कामा भएको थियो बुवा अब्दुल्लाह आमा आमिनाको कोखबाट उहाँको जन्म भएको थियो उहाँ जन्मिँदा रगतले नलतपतिएको, नुहाइदिइसकेपछिको जस्तो सफा, सुगन्धयुक्त जन्मजात खतना गरिएको अवस्थामा थिए भनिन्छ उहाँको निधन ६३ वर्षको उमेरमासाउदी अरबको मदिनामा भएको थियो त्यसैले पनि साउदी अरबको मक्का मदिनालाई पवित्र तीर्थस्थल मानिन्छ

मुस्लिम अगुवाहरुले हज कमिटीलाई व्यवस्थित बनाउनुपर्ने, मदरसालाई अन्य सरकारी विद्यालय सरह मान्यता दिनुपर्ने मोहम्मदडेको अवसरमा सरकारले सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएका छन् सरकारले विगतमा मुसलमान संयुक्त सङ्घर्ष समितिसँगसार्वजनिक विदा दिने सम्झौता गरे पनि कार्यान्वयन हुन नसकेकोमा उनीहरुले दुःख व्यक्त गरेको

नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार कूल जनसङ्ख्याको दशमलव प्रतिशत मुस्लिम रहेका छन् नेपालमा बसोवासकाआधारमा ७७ जिल्लामा नै मुस्लिम समुदाय रहेको बताइएको

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago