रङरोगन पछिको रनिमहल : पहिले र अहिले फोटोफिचर

पाल्पा । नेपालको ताजमहलका रुपमा चिनिने रनिमहल दरबारलाई करिब २० वर्षपछि सेतो रङ लगाएर पुरानै स्वरुपमा ल्याईएको छ ।

रङरोगन नहुदैको तस्बिर । बिचमा परिवर्तन गरि दुई रङको बनाईएको थियो ।

वि.सं. १९४९ मा खड्ग शमशेरले दरबारको निर्माण गरेका थिए ।
आफ्नी अत्यन्त प्रिय रानी तेजकुमारी देवीको मृत्युको समयमा भाव विह्वल भएका शमशेरले रानीसँगै उनको स्मृतिमा भारतको आग्रामा रहेको ताजमहलजस्तै बगैंचासहितको दरवार निर्माण गर्ने अन्तिम वचन दिएका थिए। आफ्नो रानीको सम्झनामा भारतमा रहेका बेलायती इन्जिनियर झिकाई पाँच वर्ष लगाएर वि.सं. १९५४ मा निर्माण पूरा गरिएको यस दरबारलाई नेपालको ताजमहलको रुपमा पनि चिनिन्छ।

पुरानो स्वरुपमा रङ लगाएपछिको दरबार ।

निर्माणकालमा सेतो रङको दरबारलाई बीचमा रंग परिवर्तन गरेर नीलो र सेतो दुई रङ लगाइएको थियो ।

पाल्पालो सदरमुकाम तानसेन बाट १३ किलोमीटर दुरिमा रहेको रानिमहल दरबार पाल्पाको मुख्य पर्यटकीय स्थलको रुपमा लिईन्छ । हेरौ पहिले र अहिले का तस्बिर ।

कालीगण्डकी नदीको उत्तरबाहिनी क्षेत्र रानिमहल दरबार अहिलेको तस्बिर ।
कालीगण्डकी नदीको उत्तरबाहिनी क्षेत्र रानिमहल दरबार पहिलेको तस्बिर ।
bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago