कोरोना संक्रमण रोक्न क्लोराइन पानी छरियो

चैत १५, स्याङ्जा, भविन्द्र गौतम
        नेपाल लकडाउन भएको ५ औ दिन पुतलीबजार नगरपलिकाले स्याङ्जा बजार क्षेत्रमा chlorine water (औषधि मिसाइएको पानी) छर्केको छ । बजार क्षेत्रमा सम्भाबित कोरोना संक्रमण रोकथामका लागी क्लोराइन पानी छरिएको हो । नगरबासीमा संक्रमण हुन नदिन पुर्ब तयारी सहित नगरको स्याङ्जा बजार, प्रगतिनगर लगाएत बजार क्षेत्रमा औषधि मिसाइएको पानी छरेको नगरप्रमुख सिमा कुमारी क्षेत्रीले बताउनुभयो । सम्भाबित संक्रमण को आसन्कामा नगरपालिकाको वार्ड एकको त्रिभुवन आदर्श क्याम्पसको क्वारेन्टाइन रहेका ९ जना को अवस्थाअबस्था राम्रो रहेको छ । कोरोना संक्रमणको सुरक्षा सतर्कताका लागी जिल्ला प्रहरी कार्यलय स्याङ्जा लाइ एप्रोन सेट पाच वटा, मास्क पचास वटा र बिद्युत कार्यलय स्याङ्जा लाइ पचास वटा मास्क हस्तान्तरण गरेका नगरपालिकाले जनाएको छ । स्याङ्जा जिल्लामा अहिले सम्म कुनै समस्या नरहेको भन्दै सम्पूर्ण नगरबासिमा नआत्तिन र नगर सरकारको अनुरोध लाई मानेर सबैलाई होम क्वारेन्टाइनमा बसिदिन आग्रह गरेको छ । कुनै समस्या परेमा जनप्रतिनिधि मार्फत सामाधान गरिने नगरपालिकाले जनाएको छ ।

 

Chat Conversation End
bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago