काठमाडौं , कात्तिक १२ । दशैंका कारण ५ दिनदेखि बन्द रहेको सेयर बजार आज बुधबारबाट खुला हुँदैछ । साथै बैंक तथा वित्तीय संस्थाहरु पनि आजैदेखि खुला हुँदैछन् । सेयर बजारका साथै बैंक तथा वित्तीय संस्थाहरु पनि दशैं विदाका कारण कात्तिक ७ गतेदेखि बन्द रहेका थिए ।
दशैं विदा अघि अन्तिम कारोबार दिन (कात्तिक ६ गते) नेप्से सूचक ८.५४ अंकले बढेर १६०६.२५ विन्दुमा बन्द भएको थियो । १८७ वटा सूचीकृत कम्पनीको १ अर्ब ९९ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोेबार भएको थियो । कुल ६४ लाख ५७ हजार ८३३ कित्ता सेयर किनबेच भएको थियो ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…