ओली समूह छोडेका सांसद छक्कबहादुर भन्छन्– ‘पार्टी फुटेपछि यस्तै हुँदो रहेछ…’

काठमाडौंहुम्लाका सांसद छक्कबहादुर लामाले आफू पुष्पकमल दाहालप्रचण्ड माधवकुमार नेपाल समूहमा लागेको बताएका छन् 

प्रधानमन्त्री केपी ओलीले संसद् विघटनको निर्णय गरेपछि विभाजित भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा ओली समूहलाईछोडेर आफू प्रचण्डनेपाल समूहमा गएको जानकारी लामाले दिएका हुन्  

अन्नपूर्णसँग छोटो कुरा गर्दै सांसद लामाले भने, ‘पार्टी फुटेपछि यस्तै हुँदो रहेछथप कुरा विज्ञप्तिमा हेर्नुहोला ’ 

पार्टी विभाजनको क्रममा प्रधानमन्त्री ओली समूहले उनलाई केन्द्रीय सदस्य बनाएको थियो त्यसप्रति धन्यवाद दिँदै उनले हुम्लाकानागरिकको आवाजलाई सम्बोधन गर्दै प्रचण्डनेपाल समूहमा रहेको जानकारी दिएका हुन्  

शनिबार विज्ञप्तिमार्फत् उनले पार्टीमा आएको विभाजनले आफूलाई दुःखी बनाएको समेत बताएका छन् उनले सबै नागरिकलाईप्रचण्डनेपाल समूहमा अवद्ध हुन अपीलसमेत गरेका छन्  

आमा हुम्लाबासी जनता कार्यर्ताको सल्लाह सुझाव भावनलाई सम्बोधन गरी नेकपा (ओली) नेतृत्वको केन्द्रीय आयोजक सदस्यकोपदलाई परित्याग गरी नेकपा (प्रचण्डनेपाल) पार्टी संगठनमा यथावत रहेको विश्वास दिलाउँदै बाहिर आएको हल्लाको भ्रममा नपर्नसम्पूर्ण पार्टी कार्यकर्ता हुम्लीबासी जनतालाई विचिलित नभइ प्रचण्डनेपालको मूल पार्टीमा एकतावद्ध भएर बस्न अनुरोध गर्दछु’, उनको विज्ञप्तिमा भनिएको

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago