कस्या टाकुरी सिँगारिँदै

जिल्लाकै सबैभन्दा अग्लो डाँडो कस्या टाकुरी पर्यटन प्रवद्र्धनका लागि सिँगारिदै समुद्री सतहबाट करीब सात हजार फिटकोउचाइमा रहेको कस्या टाकुरी पर्यटकीय महत्वको क्षेत्र भएकाले यसलाई महत्व दिइँदै

त्यहाँबाट डडेल्धुरा सदरमुकाम, नवदुर्गा, गन्यापधुरा अजयमेरु गाउँपालिकाका विभिन्न क्षेत्रका साथै महाभारत पर्वत शृङ्खला डोटी, बझाङ, अछाम, बैतडी जिल्ला भारतीय भूभाग पनि अवलोकन गर्न सकिने हुँदा अमरगढी नगरपालिकाले  पर्यटन पूर्वाधारका संरचनानिर्माण गर्ने काम अगाडि बढाएको

फोटो फाईल

     अमरगढी स्थित अग्लो डाँडामा परापूर्वकालमा राजा हरि शाहीको दरबार थियो   हालको नवदुर्गा गाउँपालिका बेलापुरकोखुनी बस्ने केशे विष्टले राजाका भारदारसंँग झगडा गर्दा  शाहीका भारदारहरुले  हत्या गरेको ठाउँ भएकाले यसलाई पछि कस्या टाकुरीनामकरण गरिएको स्थानीयवासी ७२ वर्षीय भोजराज भट्टराईले बताउनुभयो उहाँले भन्नुभयो,“उक्त टाकुरीमा २०२५ वर्षअघिसम्मढुङ्गाको मन्दिर रहेको थियो खाना पकाउने केही भाँडाकुँडासमेत रहेका थिए

    कस्या टाकुरी पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकाले नगरपालिकाले रु ७२ लाखको बोलपत्र आह्वान गरी काम शुरु गरेको नगरप्रमुख  विश्वेश्वरप्रसाद ओझाले बताउनुभयो उहाँले भन्नुभयो,“टाकुरीसम्म पुग्ने पैदलमार्ग, टाकुरीमा मन्दिर निर्माण विभिन्न क्षेत्रकोदृश्य हेर्नका लागि दूरबिन राख्छौँ, साथै वनभोजस्थलका रुपमा विकास गर्ने गरी विभिन्न संरचना निर्माणको काम अगाडि बढाइने

टाकुरीसम्म पुग्न पैदलमार्गका बीचबीचमा विश्रामस्थल माथि चारैतिर रेलिङ लगाउने कार्य भइरहेको टाकुरी उत्खनन गर्दाप्राचीनकालीन ओखल, मन्दिरका घण्टीलगायत सामग्री भेटिएको स्थानीयवासी धर्मराज भट्टराईले बताउनुभयो

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago