पाल्पा । नेपालमा थप ७२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको प्रेस वक्तव्य अनुसार देशका विभिन्न प्रयोगशालामा भएको कोभिड-१९ परिक्षण बाट नयाँ सङ्क्रमण पुष्टि भएको हो ।
यो सँगै मुलुकमा संक्रमित संख्या ६ सय ७५ पुगेको छ । अहिले कोभिड-१९ पुष्टि भएका संक्रमितमध्ये रौतहट २६, बारा २३, दैलेख ७, बाँके ४, कपिलवस्तु ३, काठमाडौं ३,धनुषा ३, सप्तरी २, र बर्दियाका १ जना रहेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संक्रमित मध्ये एक जना महिला र ७१ जना पुरूष रहेका छन् । उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…