काठमाडौं, ११ वैशाख ।
काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने कोरोना संक्रमित ८१ वर्षीय आमा निको भएर घर फर्किएका छन । चैत पहिलो साता बेलायतबाट फर्किए पछि ८१ वर्षीय आमा र ५८ वर्षीय छोरामा कोरोना संक्रमण देखिएको थियो । त्यस लगत्तै उनीहरुलाई ललितपुरस्थित पाटन अस्पतालमा राखेर उपचार गरिएको थियो ।
पाटन अस्पताल भर्ना भएको १० दिनपछि उनीहरू निको भएर डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनिहरुसंगै कोरोनालाई जितेर निको हुनेको संख्या ९ पुगेको छ ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…