धरानमा थप सङ्क्रमितको मृत्यु

२०७७, ४ कार्तिक मंगलवार ०५:३०

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक सङ्क्रमितको मृत्यु भएको   इटहरीका ५६ वर्षीय पुरुषको सोमबारराति ९:३० बजे उपचारका क्रममा मृत्यु भएको हो प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले यही कात्तिक गते कोरोना पोजेटिभभएपछि उनलाई भोलिपल्ट अस्पताल भर्ना गरिएको जानकारी दिनुभयो नियमानुसार शव व्यवस्थापन भइरहेको यससँगैप्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ६६ पुगेको

फोटो फाईल

दुई सय सङ्क्रमित थप

धरान उपमहानगरपालिकामा आज बिहान २०६ जना कोरोना सङ्क्रमित थपिएका छन् आइतबार एन्फा क्वारेन्टिन बिपी प्रतिष्ठानमास्वाब सङ्कलन भएकामध्ये तिनीहरुमा पोजेटिभ देखिएको उपमहानगरपालिका, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारीदिनुभयो यससँगै धरानमा सङ्क्रमितको  सङ्ख्या दुई हजार २१३ पुगेको बताइएको

Comments

ताजा खबर