रानीमहल क्षेत्रमा बाढिपहिरो, केही घरटहरा र सवारीसाधन क्षेती

पाल्पा । गएराती देखी परेको वर्षातका कारण ऐतिहासीक रानिमहल क्षेत्रमा बाढी आएको छ । बाढीले केही घर र सवारी साधनमा क्षेति पुयाएको छ । पत्रकार तथा स्थानिय वसन्त कँवरका अनुसार रानीमहल पर्यटकिय क्षेत्रमा व्यवसाय संचालन गरेका होटल, स्थानीयका घर, बाटो निर्माणको लागी रहेका सवारी साधन, केही मोटरसाईकल वाढिले वगाएको छ ।

यसैबीच पाल्पाको विभिन्न स्थानमा वाढिपहिरो गरेकाले स्थानीयलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ । यस सम्बन्धि क्षतिको विवरण सहित विस्तृतमा केही समय पछि अपडेट गर्ने छौं । तस्बिर वसन्त कँवर बाट

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago